NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा द्वितीया - १७

नं सेवा विवरण सेवाहरू प्राप्त गर्न पार्टीद्वारा प्रक्रिया पूरा गर्न आवश्यक छ आवश्यक कागजातहरू शुल्क लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी
1 पूर्वाधार निर्माण कार्य बर्सिक कार्यक्रम तथा बजेट बमोजिम नलाग्ने स्वीकृत कार्यक्रम बमोजिम प्राबिधिक साखा आयोजना प्रमुख
2 जग्गा खरिद/प्राप्ति कार्य जग्गा स्वामित्व सम्बन्धि कागजातहरु नलाग्ने जग्गा प्राप्ति ऐन बमोजिम आयोजना कार्यालय आयोजना प्रमुख
3 दरभाउपत्र / बोलपत्र फारम, दाखिला, मूल्यांकन, स्वीकृत आदि दरभाउपत्र सम्बन्धी सूचनामा उल्लेख भए बमोजिम । तोके बमोजिम तोके बमोजिम प्राविधिक शाखा, आर्थिक प्रशासन शाखा, प्रशासन / स्टोर आयोजना प्रमुख
4 धरौटी फिर्ता गर्ने मु.अ.कर समायोजन र करचुक्ता प्रमाणपत्र सहित अध्ययन कार्य समाप्त भएको त्रुटी सच्याउनु पर्ने नपर्ने आदि व्यहोरा प्राप्त भएपछि । नलाग्ने चेक जाँच गरि सिफारिस भएको मितिले ७ दिन भित्र प्राविधिक शाखा, आर्थिक प्रशासन शाखा आयोजना प्रमुख
5 यस कार्यलयको बारेमा गुनासो उजुरी सम्बन्धी व्यवस्था गर्ने लिखित निवेदन तथा मौखिक अनुरोध । नलाग्ने गुनासो अजुरीको प्रकृती अनुसार आयोजना प्रमुख आयोजना प्रमुख
6 भुक्तानी / भुक्तानी विवरण दिने निवेदनको साथ सम्झौता बमोजिम अन्य आवश्यकता कागजातहरु । नलाग्ने नियमानुसार प्राविधिक शाखा र आर्थिक प्रशासन शाखा आयोजना प्रमुख
7 कार्यालय सँग सम्बन्धित सूचना जानकारी उपलब्ध गराउने लिखित निवेदन, मौखिक अनुरोध । नियमानुसार नियमानुसार सुचना अधिकारी आयोजना प्रमुख